८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

लाेसपाले आफ्ना माग पूरा भए एमसीसी पारित गर्न सरकारलाई सघाउने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारले आफ्ना माग पुरा गरिदिए अमेरिकी सहयोग परियोजना एमसीसी पारितमा सहयोग गर्ने बताएको छ।

लोसपा कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार गठबन्धनको सरकारले आफ्ना मागहरू पूरा गरे एमसीसी पारित गर्न सहयोग गर्न सकिने नेपालवाचलाई बताए ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारले लोसपाका अध्यक्ष ठाकुरलाई भेटेर एमसीसी पास गराउन सहयोग मागेकी थिइन । जसमा उनले एमसीसीको विषयमा सरकार प्रस्ट भएपछि मात्रै लोसपाले विचार राख्ने जवाफ दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !