१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रधानमन्त्री देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गरे (नामावलीसहित)



फाइल तस्विर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् । विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

नामावली हेर्न यहाँ लिंकमा क्लिक गर्नुहोस् ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय