७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अधिकृतहरूलाई जापानमा छात्रवृत्तिमा अध्ययनको लागि सुनौलो अवसर



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अनलाइन छात्रबृत्तिका लागि आवेदन माग गरेको छ । मन्त्रालयले जापान सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई उपलव्ध गराइने छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

मन्त्रालयको सूचना अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत अधिकृत तहका कर्मचारीहरुबाट आवेदन माग गरिएको छ । इच्छुक अधिकृत कर्मचारीहरुले कार्यरत कार्यालयको सिफारिस,अद्यावद्यिक व्यक्तिगत विवरण भरी १२ सेप्टेम्बरभित्र आवेदन पेश गर्न भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !