२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

एपीएफ अस्पतालले भन्यो- कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख



नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख रहेको नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको सोमबार जारी प्रेस नोटमा उल्लेख छ ।

खड्का गत मंगलबार अस्पताल भर्ना भएका थिए । उनको रक्तचाप, पल्स, अक्सिजनको लेबल सबै सामान्य रहेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: