२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

अखिल (क्रान्तिकारी) महासचिवमा दीपेश पुन



माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनित गरिएको छ । सोमबार उनलाई क्रान्तिकारीको महासचिवमा मनोनित गरिएको हो ।

यसअघि उनी क्रान्तिकारीका उपाध्यक्ष थिए । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: