२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

दार्चुलामा काग्रेस र एमाले परित्याग गरि दुई दर्जन बढी माओवादीमा प्रवेश



दार्चुला । मार्मामा काग्रेस र एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने बढेका छन् ।नेकपा माओबादी केन्द्रका नेता एवं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले पार्टी प्रवेश गर्नेलाई टिका लगाएर स्वागत गर्नुभएको छ । नेकपा माओवादी केन्द्र मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवं मार्मा गाउँपालिका इन्चार्ज धिरेन्द्रसिह धामीको विशिष्ट आतिथ्य लरहेको थियो । कार्यक्रममा एमालेबाट जयसिह बिष्टको नेतृत्वमा १३ जना तथा नेपाली काग्रेसका हरिरामसिह बिष्टको नेतृत्वमा ६ जनाले पार्टी प्रवेश गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: