१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

खप्तड राष्ट्रिय निकुञ्जमा स्याल



श्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा दिउँसै देखिएको स्याल । दुई सय २५ वर्ग किमी क्षत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ । तस्वीर : रत्न श्रेष्ठ÷ रासस


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: