१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

पोषणयुक्त खानेकुरा वितरण



काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को वडा कार्यालय र काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकीको संयुक्त आयोजनामा बालबालिका, गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खानेकुराअन्तर्गत अण्डा वितरण गर्दै स्वास्थ्य चौकी इञ्चार्ज ब्रह्मकुमार शाही र महिला स्वास्थ्य स्वयम्सेविका । तस्वीर : पेमा लामा÷रासस


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: