१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दशैंको छुट्टीमा बाबुराम परिवारसहित चन्द्रागिरीमा (फोटोफिचर)



जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दसैं छुट्टी मनाउनको लागि परिवारसहित चन्द्रागिरीमा पुगेका छन् ।

पर्यटकीय नगरी चन्द्रागिरीमा परिवारसँग दसैं छुट्टी मनाएको बाबुरामले सामाजिक सञ्जाल फेशबुकमार्फत जानकारी दिएका छन् । उनले नातिसँग भन्दै फेशबुकमा तस्विर राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय