१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय



सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई जनही ५-५ लाख रुपैयाँ  दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाा उपलब्ध गराउने निर्णय गरेको  गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय