१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख राहत दिने निर्णय



काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । पछिल्लो ४ दिनयताको वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर ५० जना भन्दा धेरैको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय