२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

एमाले स्थायी कमिटीको बैठक आज बस्दै, राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने



काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन्।असोज १५ देखि १७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय बैठकका मुख्य एजेण्डा हुन् ।

संघिय संसदमा आफुले गरिरहेको अवरोधको विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: