१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

१० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट भीम रावलले दिए राजीनामा



काठमाडौं । नेकपा एमालेलाई एकीकृत गर्न बनाइएको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न कुनै चासो नदिएपछि राजीनामा दिएको बताइएको छ । १० बुँदे कार्यन्वयन नगरेर शुक्रबार रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई एमालेको केन्दीय सदस्यमा नियुक्त गरेपछि रावल चिढिएका थिए । त्यससँगै उलने संयोजक पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: