१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

एमाले स्थायी समितिमा भीम रावल र घनश्याम भुसालको फरक मत



काठमाडौं । नेकपा (एमाले) को स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति नेताहरु भीम रावल र घनश्याम भुसालले फरक मत राखेका छन्। १० बुँदे कार्यन्वयनका सन्दर्भमा पार्टीको अन्तरपार्टी निर्देशन कार्यन्वयन गर्न नेतृत्व तत्पर नभएको र छलफल बिनै दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै रावलले फरक मत राखेका हुन् । बैठकमा उने ५ पृष्ठ लामो लिखित फरक मत राखेका छन् । यही विषयमा भुसालले पनि फरक मत राखेका छन् । उनले आफ्ना पनि चार पाँचवटा बुँदामा असहमति रहेको र त्यो लिखितरुपमा पेस गर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय