१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

अमेरिकी ड्रोन आक्रमणमा मारिए अलकायदाका मास्टरमाइण्ड अब्दुल हामिद



अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ९ एयरक्राफ्टमार्फत गरिएको हवाइ हमलामा आमनागरिकलाई कुनै क्षति भएको छैन । अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन की योजना बनाइरहेका बेला मारिएको दाबी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: