१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

नेकपा (एकीकृत समाजवादी)मा गएका पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किए



पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किएका छन् । एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा गएका उनी फेरि एमालेमै फर्किएका हुन् ।
आइतबार विज्ञप्ति निकालेर आफू एमालेमै रहेको उनले जानकारी दिएका छन् ।

एमाले विभाजनको पक्षमा कहिल्यै नरहेको भन्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइँन, छैन र संलग्न हुन सक्दिनँ ।’


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: