६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

तीन दिन भित्र लिखित स्पष्टीकरण दिन बोर्डका सीईओलाई पर्यटनको पत्र



संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा.धनन्जय रेग्मीलाई तीन दिन भित्र लिखित स्पष्टीकरण दिन पत्र पठाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाको विषयमा लिखित स्पष्टीकरणका लागि तीन दिनको समय दिएर मन्त्रालयले पत्र पठाएको हो ।

विमानस्थलमा रहेको भन्सार कार्यालयका कर्मचारी र बोर्डका सीईओ बीच भएको झगडाको विषय सोमबार सार्वजनिक भएसँगै पर्यटन मन्त्री प्रेमबहादुर आलेले यस विषयमा तत्कालै एक्सन लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय