७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मगर भाषाको ट्याङ्चलाकलाई जापानमा बेष्ट एसियन सिल्भर अवार्ड



काठमाडौं । नोभेम्बर २५ गते आयोजना भएको जापान फिल्म अवार्डमा मगर भाषा र विषयवस्तुमा बनेको ट्याङ्चलाक अफिसयल छनोट भई बेष्ट एसियन सिल्भरलाई अवार्ड मिलेको छ । साउथ अफ्रिका, अमेरिका २ पटक, स्वीडेन, लायन सिटी सिंगापुर र अहिले सामुराईको देश जापानमा गरि ट्याङचलाक चलचित्रको अन्तराष्ट्रिय चलचित्र महोत्सवमा यो छैठौं छनोट सम्भव भएको हो ।


प्रतिक्रिया दिनुहोस !