१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी



काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देन १८४४ मत ल्याउनु भयो भने पराजित थापाले १६१७ मत ल्याउनु भएको छ । ४३१ मत बदर भएको बस्नेतको भनाइ छ । राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो ।मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय