Friday, May 16, 2025

ट्रेन्डिङ :

कांग्रेसले १६ जिल्लाको अधिवेशन मिति तोक्यो

spot_img
spot_img

१३ पुस, काठमाडौंः नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति तय गरेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गतेका लागि बाँकी १६ जिल्लाको अधिवेशन मिति तोकेको हो।

कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी भएका जिल्लाहरुमा अधिवेशन सम्पन्न गर्नको लागि मिति तय भएको हो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?