Friday, May 16, 2025

ट्रेन्डिङ :

सांस्कृतिक क्रान्ति म बाटै सुरु गर्छु : प्रचण्ड

spot_img
spot_img

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएका छन् । मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले सांस्कृतिक क्रान्ति लगाएत सवै कुरा आफूबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताएका हुन् ।

उनले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि बताए । त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताए । उनले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सबै तयार हुनुपर्ने धारणा राखे । यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने जानकारी दिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?