Friday, May 16, 2025

ट्रेन्डिङ :

उपेन्द्र यादव पनि माओवादीकै लाइनमा, राष्ट्रिय सहमतिका आधारमा एमसीसीको निर्णय गर्नुपर्ने तर्क

spot_img
spot_img

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति  र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा आज (बुधवार) परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“ पार्टीले समय आएपछि  एमसीसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनु पर्छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?