Friday, May 16, 2025

ट्रेन्डिङ :

चर्चित र्‍यापर (आशिष राना मगर) लाउरे पक्राउ

spot_img
spot_img

१५ पुस, पोखराः  चर्चित  र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । लाउरे भनेर चिनिने आशिष राना मगर उनी चर्चित र्‍यापर हुन् । पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।

उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको छ । 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?