Friday, May 16, 2025

ट्रेन्डिङ :

अमेरिकामा गायक राजेश पायल राईमाथि हातपात, स्टेजमा गाउदै गर्दा घाटि न्याकियो

spot_img
spot_img

भर्सटाइल गायक राजेशपायल राईमाथि हातपात भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको हो ।

हातपात भएको सार्वजनिक भिडियोमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मार्ने प्रयास गरेका थिए ।

यसरी हातपात हुनासाथ आयोजकले स्टेजबाट उक्त युवकलाई बाहिर निकालेका थिए । हातपात कसले र किन ग¥यो ? भन्नेबारे कुनै खुलासा भएको छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?