Friday, May 16, 2025

ट्रेन्डिङ :

कारवाहीमा परेका ४ र अन्य १७ जना खेलाडीले गरे क्यानको निर्देशन अवज्ञा

spot_img
spot_img

काठमाडौ । नेपाल क्रिकेट संघले टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि छनोट गरेका ३० मध्ये २१ जना खेलाडी होटलमा अनुपस्थित भएका छन् ।

क्यानले सबै खेलाडीलाई आज होटलमा जम्मा हुन निर्देशन दिएको थियो ।

क्यानको कारवाहीमा परेका ४ जना र अन्य १७ जना खेलाडीले क्यानको निर्देशन अवज्ञा गरेका हुन् ।

क्यानका सचिव प्रशान्तविक्रम मल्लले आज ११ खेलाडी होटलमा आएको जानकारी दिए ।

थप ५-७जनाले आफुहरू बाटोमा रहेको जानकारी गराएको उनको भनाइ छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?