Friday, May 23, 2025

ट्रेन्डिङ :

सफाइकर्मी श्रमिक महिलाहरु संगठित

spot_img
spot_img

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टिको मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघद्वारा सञ्चालित श्रमिक जागरण अभियान सफाइकर्मी श्रमिक महिलाहरुको कार्यस्थल सम्म पुगेको छ। महासंघका अनुसार जारी अभियानकै क्रममासआज काठमाडौंको चावहिल स्थित एक सफाइसँग संबन्धित प्रतिष्ठानमा आवद्ध श्रमिक महिला दिदिबहिनीहरुसँग भेट तथा छलफल भएको हो। सरश्वती नेपालीको नेतृत्वमा १७ सदस्यीय इकाइ कमिटी बनेको मजदुर संगठनका केन्द्रीय नेता सरोज न्यौपानेले जनाकारी दिए । प्रारम्भिक कमिटीमा सरश्वती नेपाली, रमिता माझी, सितामाया तामाङ, धनमाया तामाङ, बर्षा राइ, मनकुमारी श्रेष्ठ, मायाँ बागदाश, महेश्वरी श्रेष्ठ ,कुमारी कोइराला ,रामबहादुर मगर र पुजा लगायत रहेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?