Friday, May 16, 2025

ट्रेन्डिङ :

अवैध ढुंगा चोरी निकासी गर्ने ट्याक्टरलाई कारबाही

spot_img
spot_img

अर्घाखाँची, १९ पुस

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाबाट अवैध रूपमा ढुंगा चोरी निकासी गरिरहेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर ८ रान्सिङ खोलाबाट अवैध ढुंगासहित प्रहरीले लु४त १३६१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई वडा कार्यालयमा पठाएकोमा वडा कार्यालयले २० हजार जरिवाना गरेको हो ।

अवैध रूपमा ढुंगा लोड गर्दै गरेको ट्याक्टरलाई सातमारा प्रहरीले गएराति १२ बजे खोलाबाटै नियन्त्रणमा लिएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?