२६ श्रावण २०७९, बिहीबार
 |   Thu Aug 11 2022
Logo

७ दिनभित्र मिति नतोके समयभित्रै स्थानीय निर्वाचन कठिन : आयोग



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति ७ दिनभित्र तोक्न राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले यसअघि नै सरकारलाई संविधान र कानुनी व्यवस्थाबमोजिम वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । तर, सरकारले मिति तोक्न ढिला गरेको भन्दै आयोगले ७ दिनभित्र मिति नतोके आयोगलाई प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले निर्वाचन गर्न कठिन हुने भन्दै आयोगले ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया दिनुहोस !