१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जेनिस उप्रेती पहिलो द भ्वाइस किड नेपाल बने



काठमाडौं। जेनिस उप्रेती पहिलो द भ्वाइस किड नेपाल बनेका छन्। फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो द भ्वाइस किड नेपाल बनेका हुन्। उनी कोच प्रमोद खरेलको टिममा थिए। विजेता बनेसँगै उनले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन्।

यो फ्रेन्चाइजी शो नेपालमा केही वर्ष अगाडि नै आएको हो। द भ्वाइस अफ नेपालको सिनियरतर्फ यसअघि नै ३ सिजन पूरा भइसकेको छ। तर, १४ वर्षमुनिका बालबालिकाको लागि बनाइएको बालबालिका संस्करण ‘द भ्वाइस किड्स नेपाल’को यो पहिलो सिजन थियो।


प्रतिक्रिया दिनुहोस !