१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

शेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढ्यो, कारोबार रकम पछिल्लो तीन महिनाकै उच्च



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा पुगेको छ ।

शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ ।

आइतबार भने ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यो पछिल्लो तीन महिनाकै उच्च कारोबार रकम हो 


प्रतिक्रिया दिनुहोस !