१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

यी हुन् मन्त्रिपरिषद बैठकका १८ महत्वपूर्ण निर्णयहरू (सूचीसहित)



काठमाडाैं । मन्त्रिपरिषद बैठकले गरेकाे विभिन्न वटा १८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे ।

सरकारले कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कार्कीले जानकारी दिनुभयाे।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय