४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

थप ६४६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय