११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

जनकपुरको मेयरमा सत्ता गठबन्धनबाट लाल किशोरले दिए उमेदवारी



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट लालकिशोर साहले उमेदवारी दर्ता गराएका छन् । उनी जनता समाजवादीमा हुन् । सत्ता गठबन्धनमा जसपाको भागमा मेयर परेपछि जसपाले निवर्तमान मेयरलाई निरन्तरता दिएको हो । ०७४ को निर्वाचनमा साह तत्कालीन राजपा नेपालबाट १० हजार भन्दा बढी मतान्तरले जितेका थिए । पछि पार्टी एकता भएर फुट्दा उनी जसपालाई नै रोजेका थिए ।


प्रतिक्रिया दिनुहोस !