११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

काठमाडौं महानगरका उम्मेदवार बालेन शाले गरे मतदान, आफ्नो जित सुनिश्चित भएको दाबी



काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वातन्त्र उम्मेरदवार बालेन शाहाले मतदान गरेका छन् । उनले काठमाडौं-९ सिनामंगलस्थित अन्नपूर्ण मा।वी मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।मतदान पछि उनले आफ्नो जित सुनिश्चत भएको उनले दाबी गरे । उनले आफ्नो पक्षमा ९० हजार बढी मत आउने बताए । उनले ११ बजेको साइत पारेर मतदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !