११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकियो



पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकिएको छ । अन्य तीन ठाउँमा भने विवादका कारण मतदान रोकिएको प्रदेश-१ प्रहरी प्रमुख नविनराज राईले जानकारी दिए ।

धनकुटाको सहिद भूमि गाउँपालिका-६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा विवादका कारण मतदान रोकिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !