११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

भोट हाल्न गएका माधव नेपालविरुद्ध आपत्तिजनक नाराबाजी



रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ ।

स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !