१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सिल गरिएको मतपेटिका बोकेर स्थानीयवासीहरु खेतैखेत कुदेपछि‘।



रौतहट । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि सिल गरिएको मटपेटिका स्थानीयले लुटेका छन् ।सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागेका हुन् । मतदान सकिएपछि लुटिएको मतपेटिकाबारे प्रशासनलाई खबर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !