११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु



काठमाडौँ । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ ।काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !