११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

देउवाको गृह पालिकामा कांग्रेस उम्मेदवारको फराकिलो अग्रता



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका इन्द्र बहादुर कार्कीले ११०२ मतसहित अग्रता कायम राखेका छन् । कांगेसबाट विद्रोह गरेको कर्णबहादुर मल्ल समूहले कांग्रेस ९बीपी०बाट अध्यक्षको उम्मेदवार सुरेन्द्रबहादुर मालीले ४९७ मत ल्याएका छन् । यहाँ कांग्रेस बीपी र एमलेले तामलेल गरेको छ ।


प्रतिक्रिया दिनुहोस !