११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता



काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। २०० मत गणना हुँदा मेयरमा एमालेका अनन्तप्रसाद पौडेलले ७१ मतका साथ अग्रता लिनुभएको हो। उहाँलाई पछ्याउनु भएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६६ मत प्राप्त गर्नुभएको छ।त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले भने २४ प्राप्त गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !