११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

नौगाडमा गठबन्धनको क्लीनस्वीप, २१३ मतले पछाडी पर्यो एमाले



होपरीगाड । स्थानीय तहको सदस्य निर्वाचनमा नौगाड गाउँपालिकाको वडा नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनका अध्यक्षका उम्मेदवार हरीलाल सिंह महता विजयी भएका छन् । महताले एमालेका अध्यक्ष उम्मेदवार करन सिंह डडाललाई २३२ मतले पराजित गरेका हुन् । वडामा गठबन्धनको पूरै प्यानलले क्लीनस्वीप गरेको छ । त्यस्तै माओवादी केन्द्रका नेता दलजित सिंह धामीले वडा नम्बर १ मा २१३ मतले अग्रता लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !