११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

थवाङ ५ मा कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई पराजित गर्दै माओवादीको प्यानलै विजयी



काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्वको लालकिल्ला रोल्पा थवाङमा खाता खोलेको छ ।थवाङ गाउँपालिका–५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !