१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भरतपुर महानगरमा झन् फराकिलो बन्यो रेनुको अग्रता, एमालेका विजय सुवेदीको २४२५६ मत



चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् । ७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !