१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने



sf7df8f}F, @ h]7M /fi6«klt e08f/Laf6 gLlt tyf sfo{qmd k|:t’t;/sf/sf] cfly{s jif{ @)&&÷)&* sf] gLlt tyf sfo{qmd k|:t’tsf nflu ;+;b ejg gofFafg]Zj/df z’qmaf/ /fi6«klt ljBfb]jL e08f/L . ;fydf /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . t:jL/M k|bLk jGt÷ /f;;

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने बताएकी हुन् ।

उनले विनियोजन कुशलता कायम गर्न दीर्घकालीन सोच अनुरूप राष्ट्रिय प्राथमिकताका आधारमा विकास कार्यक्रम र आयोजनालाई बजेटसँग आबद्ध गरिने बताइन् । यस्तै, पूर्व तयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाले समेत बजेट नपाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !