१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न : बीआरआईमा सरकारको नीति के हो ?



काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले चिनिया परियोजना बेल्ठ एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सरकारको नीति के हो भनी प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै ओलीले बीआरआईबाट प्राप्त हुने सहयोग लिने कि नलिने भनी प्रश्न गरेका हुन् ।

‘अनेक कुराहरुको चर्चा छ, यहाँ बीआरआईको किन छैन ? बीआरआईबाट प्राप्त हुने सहयोग,  ऋण के हो ? त्यो चीज हामी लिन्छौं कि लिँदैनौं, अहिलेको सरकारले जिब्रो नचपाई भन्नुपर्‍यो बीआरआई सम्बन्धी हाम्रो नीति के हो ?’ उनले प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस !