११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

काँग्रेस नीतिविहीन भएको ओलीको दाबी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गरेका छन् ।  प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताए । उनले काँग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्दै  नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय विकास, सम्मान अभिवृद्धिका लागि काँग्रेससँग कुनै नीति नभएको बताए ।


प्रतिक्रिया दिनुहोस !