६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

सर्वोच्चको आदेशपछि सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ



काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् । । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए । तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !