काठमाडौं । काठमाडौंको बौद्धमा सामुहिक बलात्कार भएको छ । लुङता गेष्ट हाउस लगेर एक युवतीलाई चार जनाले सामुहिक बलात्कार गरेका हुन् । घटनामा संग्लन चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिस काठमाडौंले जनाएको छ ।