१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आज पनि करनको आक्रमक शुरूवात, १० रन नपुग्दै अमेरिकाका दुई विकेट लिए



काठमाडौं । विश्वकप लिग २ क्रिकेटमा टस जितेर बलिङ थालेको नेपालले अमेरिकालाई शुरूवात मै झटका दिएको छ । पछिल्लो समय राम्रो फर्ममा रहेका करनले अमेरिकाका दुई जनालाई आउट गरेका छन् । करन केसीले अमेरिकाका ओपनर स्टेफिन टेलर र मोनाक पटेललाई आउट गरेका छन् । अहिले अमेरिकाले दुई विकेटको क्षतीमा ४४ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !