१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

एसपीपी विवादपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

नेपालमा अमेरिकी सैन्य सम्झौता एसपीपीको विवाद चर्किएपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण विवादमा परेको छ । अमेरिका भ्रमण उपलब्धिमुलक नहुने र आलोचित हुने भएपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरिएको हुन सक्ने जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !